एक दर्जन भन्दा बढी गाउँमा बस्ने बिधार्थीलाई रेडियो

हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...

३लाख १५ हजार बराबरको अवैध चाइनिज तथा लोकल मधिरा नष्ट

हुम्ला दुई वटा फरक स्थानमा प्रहरीले मदिरा बरामद गरि नष्ट गरेको छ । सिमकोट गाउँपालिकाको वडा नम्बर ५ का शिब मन्दिर क्षेत्र र वडा नम्बर ६ को लाग्नामा बेवारिसे रुपमा राखिएको मदिरा प्रहरीले बरामद गरि नष्ट गरेको हो । प्रहरी ...

साउने पुणीमामा नयाँ झाँकी हुन चाहने युवाको ताँती

कार्मु लामा हुम्लाः नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ ।  जिल्लाका ७ वटा ...

उमेरले ७० कटेका पुर्व शिक्षकलाई विकासको चिन्ता

हुम्ला उमेरले ७० कटेका शिक्षकलाई जिल्लाको विकासको अवस्था देख्दा मन रोयर आउने गरेको छ । उमेर हुदा उकाली ओराली सहजै रुपमा पार गरेका खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका धनध्वज शाहीले भने विगतका वर्षमा आफु युवा हुदाको अवस्था ...

तरकारी बेचेरै मासिक  ३० हजार

हुम्ला हिमाली जिल्ला हुम्ला तरकारीमा आत्म निर्भर हुदै गएको छ । विगतमा रोटी र नुन खुर्सानी पिसेर खाने चलन हट्टदै गएको छ । वारीमा तरकारी प्रसस्त फलेको भए पनि सुकेको कोदोको रोटी र नुन खुर्सानी खाने प्रवृती यो पछिल्लो समयमा ...

पुर्व मन्त्री एव प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही हुम्लामा

हुम्ला पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही आज हुम्लामा आएका छन । शाही आज विहान समिट  एरलाइन्सबाट सिमकोट आइ पुगेका हुन । शाही हुम्लामा आए संगै भव्यरुपमा हुम्लीले स्वागत गरेका छन् । शाही हुम्ला आए ...

सिटिजनद्धारा घर कर्जा योजना र एसएमई कर्जा योजना लागु

हुम्ला गुणस्तरीय सेवा तथा सुविधा दिँदै आएको सिटिजन बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न विशेष सूविधा भएको ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) योजना ल्याएको छ । घर कर्जा योजना अन्तर्गत ग्राहकहरुले ९.५०५ वार्षिक ब्याजदरमा नै ...

एडिएसेलको सिस्टम समस्याका कारण डाटा प्याकबाट काम चलाउँदै मालपोत

हुम्ला, सदरमुकाम सिमकोटमा रहेको मालपोत कार्यालय हुम्लाले डाटा प्याक तानेर काम चलाउन बाध्य भएको छ । सो कार्यालयमा रहेका सम्पुर्ण काम कार्यहरु इन्टरनेटबाट नहँदा हाल मोवाईलको फो जि र थ्री जिबाट ल्यापटमा कनेक्सन गरि दैनिक कार्य गर्दै आएको कार्यालय प्रमुख ...

बाँदरले गहु जौ वाली खाइ दिदा किसानहरु मर्कामा 

हुम्ला जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा  परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् । मंसिर ...

लिमी तीन गाउँका २ सय ३ घरधुरीलाई अनुदानमा फलामे सुधारिएको चुलो बितरण

हुम्ला हिमाली पारीको गाउँ लिमीका बासिन्दाहरुले पहिलो पटक अनुदानमा सुधारिएको चुलो पाएका छन् । धुँवा र धुलो मुक्त गाउँ अन्र्तगत स्थानीयको मागलाई मध्यनजर गरि तीन वटै गाउँलाई फलामे सुधारिएको चुलो बितरण गरिएको हो । यसअघि अगेनोमा आगो बाल्दै आएका नाम्खा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९