अग्ला लेकमा पुगेर चौरी गाई संगै अन्य पशुको उपचार

अग्ला लेकमा पुगेर चौरी गाई सहित अन्य पशुबस्तुको उपचार गरिएको छ । वर्खा लाखेसंगै संभावित पशुबस्तुमा देखिन सक्ने रोग बिरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरी सहितका पशुबस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर ...

फुटबल खेलाडीले पहिलो पटक प्रशिक्षण पाउदा खुसी

हुम्ला कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशक्षिण सुरु भएको छ । संभावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सिमकोट स्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ...

खार्पुनाथ स्वास्थ्य चौकी अहेबलाई कोराना पुष्टी

हिमाली जिल्ला हुम्लामा स्वास्थ्यकर्मीलाई कोरोना देखिने क्रम जारी रहेको छ । यस अघि जिल्ला अस्पतालका डाक्टर अमृत विष्ट र सर्केगाड गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष धामीलाई कोरोना लाग्दा हेलिकप्टबाट धामीलाई जुम्ला र विष्ठलाई काठमाण्डौ उदार गरिएको थियो । यसै ...

लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न

हुम्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको लिमी बिक्री केन्द्रका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटाको व्यवस्था गरेको छ । नाँम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरि लिमिटेडले सो ...

हुम्ला जिल्लामा कोरोना चेक जाँचको अवस्था

हुम्ला जिल्लाको नाम्खा गाउँ पालिकामा महिला ७०  र पुरुष ६० गरी जम्मा १ सय ३०,  खार्पुनाथमा महिला ३७ र  पुरुष १ सय २ गरी जम्मा १ सय ३९, सर्केगाडमा महिला १ सय १ र  पुरुष २ सय २१ गरी जम्मा ...

हुम्लामा १९ वटा प्रहरी चौकी मध्य ४ वटा आफ्नै भवनमा

हुम्ला हिमाली जिल्ला हुम्लामा  जिल्ला प्रहरी कार्यालय १ र १९ वटा प्रहरी चौकी रहेका छन् । १९ वटा प्रहरी चौकी मध्य ४ वटा प्रहरी चौकी आफ्नै भवनमा संचालन भइ रहेका छन् । आफ्नै भवनमा बसेका प्रहरी चौकीमा श्रीनगर प्रहरी चौकी, ...

तीन दिनदेखि प्रशब व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

हुम्ला तीन दिनदेखि एक जना प्रशब व्यथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेपछि सुर्खेतमा उद्धार गरिएको हो । जिल्ला अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिनदेखि व्यथा लागेर सुत्केरी हुन नसकेकी ...

चालु आर्थिक वर्षका लागि जिल्ला मै योजना सम्झौता गर्ने नाम्खा पहिलो

कुनै समय बिकास निर्माणका योजना नपाउने हिमालपारीको गाउँ लिमीका लागि नयाँ आर्थिक वर्ष ०७८/०७९ का योजना सम्झौता कार्य सुरु भएको छ । पुराना योजनाको भुक्तानी लिन सदरमुकाम सिमकोट आई पुगेका लिमीबासीले एक काम दुई पन्थ भन्दै भने जस्तै योजनाको सम्झौता ...

मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) आप्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिएमा बैंकिङ कसूर भएको मानिने व्यवस्था रहेको छ । उक्त ऐनको दफा १५(१) मा भएको संशोधित व्यवस्थाले बिगो खुलेमा बिगो भराई बिगोबमोजिम ...

जिल्ला अस्पताल हुम्लालाई ६४  लाख मुल्यका स्वास्थ्य उपकरण

स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको जिल्ला अस्पताललाई ६४  लाख मुल्यका अत्याबश्यक उपकरण सहयोग उपलब्ध भएको छ । कार्यालयको माग अनुसार अस्पतालका लागि आबश्यक उपकरणहरु निशुल्क उपलब्ध भएका हुन । कार्यालय प्रमुख प्रेम बहादुर सिंहले अस्पतालको माग र आबश्यकतालाई मध्यनजर राखि आबश्यक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९