असंबैधानिक कदम बिरुद्ध शुभेक्छुक संस्थाको प्रर्दशन

नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिगठनको असंबैधानिक कदम गरेको भन्दै सो बिरुद्ध प्रर्दशन गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि शुभेक्छुकहरुले प्रर्दशनी गरेका हुन । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिधिनि ...

जिल्ला निर्बाचन कार्यालयद्वारा विद्यालयहरुमा मतदाता शिक्षा

हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...

६ जना कैदीलाई कारागार स्थानान्तरण

हुम्ला ६ जना कैदीलाई जिल्ला कारागार कार्यालय हुम्लाले कार्यालय स्थानान्तरण गरेको छ । कारागार कार्यालय स्थानान्तरण हुनेमा बहुबिबाह मुद्दाका बिष्णबहादुर फडेरा , कर्तव्य ज्यानका दिनेश चौलागाइ, जवरजस्तीकरणी मेघराज शाही, लिखित सरकारी छाप दस्तखत कसुरका कालीबहादुर हमाल र भगौडा सम्बन्धी कसुरका ...

नेपाल पत्रकार महासंघको पाँचौ साधारण सभा भेला

हिमाली जिल्ला हुम्लामा नेपाल पत्रकार महासंघको पाँचौ साधारण सभा भेला सम्पन्न भएको छ ।  नेपाल पत्रकार महाँसघ जिल्ला शाखा हुम्लाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यमा र नेपाल ...

खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज

  खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज सहयोग गरिएको छ । सहयोग गुड नेभर्स इन्टरनेस्ल नेपालको आर्थिक तथा स्नोल्याड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखालाई हस्तान्त्रण गरिएको स्नोल्याण एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका ...

बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु

हुम्ला बच्चा पाउन नसकी एक जना २१ वर्षिया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ चिसामुल निवासी गिता वुढा रहेकी छन् । निजको पेटमा नै बच्चाको मृत्यु भए पछि बच्चा पाउने क्रममा निजको मृत्यु ...

सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदसिय नेकपा वडा कमिटि गठन

हुम्ला सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका ...

हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन

हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...

२ दिने स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण गोष्ठी

२ दिने स्वास्थ्यकर्मीहरुका लागी अभिमुखीकरण गोष्ठी संचालन भएको छ । अभिमुखीकरण गोष्ठी माघ १३ गते सरु भइ १४ गते सम्पन्न भएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । शाहीका अनुसार उक्त गोष्ठीमा पहिलो दिन स्वास्थ्य कर्मीलाई र ...

हिल्सा सिमकोट सडक आयोजनाको योजना प्रमुखमा यादव

हुम्ला हिल्सा सिमकोट सडक आयोजनाले योजना प्रमुख  पाएको छ । योजना प्रमुख नहुदा आयोजनाको काममा बाधा पुगेको समाचार सार्वजनिक भएपछि सडक बिभाग प्रमुख खटाउने बाध्य भएको हो । गत मंसीर ८ गते काठमाडौं बिस्तार आयोजनाबाट सरुवा भएर हुम्ला आएका  नयाँ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९