हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो । सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ ...
हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...
हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले वितरण गरेको हो । ...
हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ ...
२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन ...
बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरिएको हो ।सडक निर्माणका ...
हिमाली जिल्ला हुम्लामा पुर्ण खोप सुनिस्चित गाउँपालिका अभियान सुरु भएको छ । सो अभियान खार्पुनाथ गाउँपालिकाका ५ वटै वडा र सामुदायीक अस्पतालमा सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् । खोप २ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइने ...
बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी ...
जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिह दरबार, कर्णाली प्रदेश लगाएतका कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती एकिकृत कर्मचारी संगठन र स्थानिय ...