हुम्ला भान्सामा तरकारी फराइ गर्ने क्रममा तातेको तेलको लप्काले एक जना बालकको अनुहार जलाएको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखि सकेको बेला खारिएको तेलमा तरकारी राख्दा तेलको राँको आएर अनुहार तथा आँखा जलाएको हो । आँखा तथा ...
हुम्ला, जिल्लाका विभिन्न संघसंस्थाहरुले कोरोना सम्बन्धि सहयोग गरेका सामग्रि कहाँ गएका छन् ?जिल्ला विपत व्यवस्थापन समितिले विभिन्न गैरसरकारी कार्यालयबाट लाखौँको रकम बुझेर पनि कुन ठाउँमा लगानी गरेका छन् त्यसको अत्तोपत्तो भएको देखिन्न । तर स्थानीय तह मधय हुम्लाका विभिन्न संघसंस्थाद्धारा ...
हुम्ला, खार्पुनाथ गाउँपालिका–३ को कारङ्गमा रहेको ज्ञानज्योती प्रावि विद्यालयमा रहेका २५ वर्षीय एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ । केही दिन अगाडी मात्र काठमाण्डौँबाट हुम्ला पुगेका युवालाई आरडिटी चेक गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ...
हुम्ला विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड १९ भित्री हालेमा यहाँ उपचारको झिनो आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा ...
कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २ जना युवाको अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते भएका छन । लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि सक्त ...
हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टिनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिन अबधि पुग्ने लागेको बेला आरडिट किट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । खार्पुनाथ गाउँपालिका ...
राज शाही हुम्ला गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए । सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा ...
हुम्ला खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द ...
हुम्ला शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ ...
हुम्ला चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार ...