हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो पाक्यो

हुम्ला बहुउपयोगी फलका रुपमा परिचित हुम्ला जिल्लामा उत्पादन हुने चुली एक महिना ढिलो गरि पाकेको छ । मौसममा आएको परिबर्तनको कारण असार मसान्तभित्र पाकी सक्ने चुली एक महिना ढिलो गरि पाकेको हो । असार अन्तिमसम्म पाक्नु पर्ने चुली ढिलो पाकेको ...

तेह्र दिनको पूण्य तिथि सन्दर्भ: हुम्ली पत्रकारिताका गुरु मात्र हैनन् सामाजिक अभिन्यता पनि हुन् जयबहादुर रोकाया

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिता प्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुचि, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्यिस्तरसम्मका पत्रिकाका कर्नाली गुरु मानिँदै आएको ...

गाउँमा जाड रक्सि नखाने भन्दै स्थानियको प्रतिवद्धता

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् । सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र ...

चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेन

हुम्ला जिल्ला दक्षिणी क्षेत्रको गाउँपालिकामा चार दिनदेखि प्रसुती ब्यथा लागेकी महिलाको उद्धार हुन सकेको छैन ।  सडक यातायात नजोडिनु र हवाई उद्धारका लागि पहलमा ढिलाई भएपछि  उनको उद्धार हुन नसकेको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर १ को काँडागाउँकी २३  ...

जिल्ला बार एशोसिएसन संगै कानूनी सहायता समितिको कक्ष स्थापना

हुम्ला जिल्ला बार एशोसिएसन संगै जिल्ला कानूनी सहायता समितिको कक्ष स्थापना गरिएको छ । स्थापना हुम्ला जिल्ला अदालतको नयाँ भवनमा गरिएको हो । यस अघि पुरानो भवनमा संचालन हुदै आएको बार एशोसिएसनको कार्यालय सोमबारबाट नयाँ भवनमा स्थापना गरिएको छ । ...

सिमा प्रहरी चौकी हिल्सालाई चीन सरकारबाट अठार प्रकारका सामाग्री

हुम्ला हुम्लाको हिल्सामा रहेको सिमा प्रहरी चौकीलाई चीनको बुराङ काउण्टी ताक्लाकोटको स्थानीय सरकारले अठार प्रकारका सामाग्री सहयोग गरेको छ । हिल्सामा रहेको प्रहरी चौकीलाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने देखि अन्य किसिमका सामानहरु सहयोग गरेको हो । हुम्ला जिल्लाका प्रहरी ...

महिला संघ स्थापना दिवसको अवसरमा दिपप्रज्वलन

हुम्ला हिमाली जिल्ला हुम्लामा दिपप्रज्वलन गरिएको छ । नेपाली काँग्रेसको भात्री संघ महिला संघको स्थापना दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको हो । नेपाली काँग्रेसको भात्री संघ महिला संघले शनिवार वेलुका ७ वजे नेपाली काँग्रेसको पाटी कार्यालयमा दिप प्रज्वलन गरीएको ...

घरभाडा नदिएको भन्दै सामुदायिक स्वास्थ्य ईकाइमा ताला 

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको सामुदायिक स्वास्थ्य ईकाइ मा ताला लगाईएको छ । प्रदेश सरकारबाट सन्चालिल सामुदायिक स्वास्थ्य ईकाइको राखियको भवनको सात महिना देखि भाडा नदियको भन्दै एक हप्ताबाट स्वास्थ्य ईकाइ बन्द रहेको छ । स्वास्थ्यकर्मि पनि नियमित नबस्दा ...

युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा

हुम्ला युवा नेता एव पुर्व मन्त्री जिवनबहादुर शाही जन्म भुमीमा जानु भएको छ । पुर्व मन्त्री शाही हुम्ला आए संगै जिल्लाको विकास र निकासका लागी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनितिज्ञ लगाएतका व्यक्तित्वहरु संग जिल्लाका विभित विषयमा छलफल ...

एक दर्जन भन्दा बढी गाउँमा बस्ने बिधार्थीलाई रेडियो

हुम्ला बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९