हुम्ला जिल्ला अदालतमा १२ महिना कटेका मुद्दाको संख्या जिरो

 फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन । फरक ...

H A को दरवन्दी पुर्ती नहुँदा कैदी तथा थुनुवालाई उपचारमा समस्या

कारागार कार्यालय हुम्लामा स्वास्थ्यकर्मीको दरवन्दी पुर्ती नहुदा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भर पर्नु पर्ने भएको छ । राती तथा दिनमा विरामी हुने कैदी तथा थुनुवालाई सुरक्षाका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय पुगी विरामीको स्वास्थ्य परिक्षण गर्नु पर्ने वाध्यता रहेको ...

पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन

नेकपा एमालेको शुभेछुक संस्था पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति हुम्ला गठन गरिएको छ । नेपाल निजामती कर्मचारी संघगठन जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष वर्षबहादुर शाहीको अध्यक्षता र नेकपा एमाले जिल्ला कार्यसमिति हुम्लाका अध्यक्ष कलबहादुर हमालको प्रमुख आतिथ्यमा संचालन भएको वैठकले पेसागत ...

कैदी आमा संग ३ वर्षे बालक साथमा वन्दी

उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि ...

हुम्लामा सडक निर्माणको योजना झन्डै २२ वर्ष पुरानो

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै आगामी वर्षभित्र हुम्लालाई सडक सञ्जालमा जोड्ने गरी बजेट विनियोजन गरिएको घोषणा गरे । तर ‘आगामी’ वर्षभित्रको आश्वासन बाँड्ने उनी पहिलो अर्थमन्त्री होइनन् । २०७१ सालदेखिका सबै अर्थमन्त्रीले प्रत्येक बजेटमा यही बाचा दोहोर्यारउँदै आएका ...

चंखेली गाउँपालिकाद्धारा ३१ करोड बजेट गाउँसभाबाट पारित

हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...

अध्यक्ष ठानबहादुर रोकायाकी ममतामहि आमा प्रति हार्दिक संवेदना

सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ । ...

अदानचुली गाउँपालिकाको गाउँ सभाबाट २८ करोड ५५ लाख २४ हजारको बजेट पारित

हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...

अग्नी पिडीतको लागी प्राप्त कर्णाली प्रदेशको राहत सोमबार वितरण गरिने

कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...

नेपाल आर्मीको लागी वियरिङ र प्रिमेडिकलको छनौट कार्य हुँदै

नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९