अदानचुली गाउँपालिकाको गाउँ सभाबाट २८ करोड ५५ लाख २४ हजारको बजेट पारित

हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा ...

अग्नी पिडीतको लागी प्राप्त कर्णाली प्रदेशको राहत सोमबार वितरण गरिने

कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली ...

नेपाल आर्मीको लागी वियरिङ र प्रिमेडिकलको छनौट कार्य हुँदै

नेपाल आर्मीको लागी खोलिएको ५० सिटका लागी यति वेला छनौट कार्य भइ रहेको छ । उक्त छनौट कार्य वराहदल गुल्म रानीवन व्यारेक हुम्लाले गरेको हो । हुम्ला जिल्लाका लागी ५० सिट छुट्याइएको र जसका लागी हुम्ला जिल्ला तथा जिल्ला वाहिरका ...

हुम्लाका ३ स्थानबाट नयाँ फोटो सहितको मतदाता नामवली संकलन

अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...

बराहदल गुल्म रानीवन हुम्लामा बृक्षा रोपण

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक ...

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

बालमन्दिर माध्यामिक गरिएको छ । शनिवार गठन गरिएको विद्यालय व्यवस्थापन समितिका ४ जना सर्वसहमतीबाट चएन भएको बालमन्दिर माध्यामिक विद्यालय सिमकोटका शिक्षक मधु बस्नेत शाहीले बताएकी छन् । जसमा देव भण्डारी,लोकेन्द्र रावत, गंगा बोहरा र ललिता रावत रहेकी छन् शिक्षक शाहीका ...

हुम्ला जिल्ला अदालतको उद्धाटनका लागी प्रधान न्यायाधीश हुम्ला

हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हुम्ला आउने भएका छन् । हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने कायम मुकायम प्रधान न्यायाधीशमा दिपक कुमार कार्की रहेका छन् । प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट माननीय ...

गाउँपालिका कार्यपालिका सदस्यलाई प्रमाण पत्र

सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो । सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ ...

सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न

हिमाली जिल्ला हुम्लाको सदरमुकाम भएको छ । उक्त निर्वाचनले ६ सदसिय सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य ४ जना र दलित अल्प संख्यक २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ...

खार्पुनाथ गाउँपालिकामा राजस्व परामर्स समिति सहित अन्य समिति गठन

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९