नेपाल प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको तीन लाख मुल्य बराबरको चीनियाँ मदिरा बरामत गरेको छ । लकडाउन (बन्दाबन्दी) को समयमा गस्तीमा खटिएको दोजाम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका १ दोजामबाट उक्त मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ...
विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोट सहित आसपासका गाउँहरु अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द ...
हुम्ला अविरल वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला अविरले वर्षाले पहिरो जाँदा बिधुत सेवा अवरोध भएको छ । विधुत सेवा अवरोध हुनेमा सर्केगाड गाउँ पालिका वडा नं ३ उनापानी गाउँको रहेको छ । अबिरल बर्षाले उक्त गाउँका लागी विधुत निकालिएको मुख्य पावर हाउस नजिक जडान गरिएको लघुजलबिधुत ...
हुम्ला, कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र ...
हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...
हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि ...
हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...
हुम्ला मनसुन जारी रहेको अवस्थामा परेको अविर वर्षाले काठ र काठे साँघ बगाएको छ । पुल वग्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँमा रहेको लार्गे खोलाको रहेको छ । खोलामा पानीको वहाव वढेपछि पुल बगाएको हो । लगातार ...
हुम्ला, जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो । यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र ...