आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...
उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...
हुम्ला, सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला ...
हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...