जनशक्ति र उचित तापक्रम नहुँदा ब्लड बैंक सञ्चालनमा समस्या

जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगतको आबश्यकता परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ । अस्पतालमा ब्लड बैंक स्थापना भएको भएपनि त्यसका लागि आबश्यक व्यवस्थापन हुन नसकेको कारण बिरामीलाई रगतको आबश्यकता परे सुरक्षाकर्मीको भर पर्नु परेको हो । बिरामी ...

मतदाता नामावली अध्यावधिक कार्यक्रम सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया

हिमाली जिल्ला हुम्लामा निर्वाचन सम्बन्धीका गतीविधी बढ्दै गएका छन् । जिल्ला निर्बाचन कार्यालयले स्थानिय तहको निर्बाचनलाई पहिलो प्राथामिकतामा राखी विदाको दिनमा पनि काम गर्दै आइरहेको छ । हाल जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदाता नामवली अध्यावधिक, दावि, विरोध सम्बन्धी कार्य तालिका ...

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् । सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त ...

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरीएकी महिलाको शिशुको मृत्यु

हुम्लाबाट चार दिनको अन्तरमा दुई जना गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चार दिनअघि सुत्केरी भएर शरिर सुनिएकी महिलाको उद्धार गरेको लामो समय नबित्दै शनिबार एका बिहानै अर्की प्रशब बेथा लागेकी महिला पनि उद्धार गरिएको छ। सहायक ...

सुत्केरी महिलालाई नेपाली सेनाको हेलीकप्टरबाट उद्धार

हुम्ला प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी  भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको ...

राष्ट्रियता, लोकतन्त्र, समाजबाद भन्ने मुल नाराका साथ  विचार गोष्ठी संचालन

राष्ट्रियता, लोकतन्त्र, समाजबाट भन्ने मुल नाराका साथ  विचार गोष्ठी संचालन भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस वडा इकाइको आयोजनामा संगठन सुद्धढीकरण गर्न वडाको भुमिका बिचार गोष्ठी शनिवार जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको छ ...

खार्पुनाथ गाउँपालिका केन्द्रमा अस्थायी बन चेकपोष्ट स्थापना

वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय  हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको ...

अपाङग दलित दम्पतीलाई खाध्य प्रमुखद्धारा खाध्यन्न सहयोग

अपाङग दलित दम्पतीलाई नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुखद्धारा  निजि आर्थिक सहयोगमा खाध्यन्न उपलब्ध गराइएको छ । खाध्यन्न पाउँनेमा सिमकोट गाउँ पालिका वडा नं ५ निवासी कालु कामी र सौरी कामी रहेका छन् । श्रीमान कालु कामको १ हात ...

समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा विकासे काम प्रभावित

पुर्वधार विकास कार्यालय सिमकोट हुम्लाले विभिन्न बाधा अड्चनका बाबाजुत पनि हुम्ला जिल्लाको विकासका लागी लागी परेको सोही कार्यालय प्रमुख देखि ऐडीले बताएका छन् । एका तर्फ भौगलिक विकटता र अर्को तर्फ समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा सडक विस्तारको ...

काँग्रेस पार्टीको संगठनलाई सुद्धढीकरण गर्नमा जोड

हुम्ला नेपाली काँग्रेस जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । वैठकमा शुभेछुक संस्थाका प्रमुखहरुको पनि सहभागीता रहेको थियो । वैठकमा आफ्ना विचार राख्ने वक्ताहरुले काँग्रेसको संगठन विस्तार गर्नु पर्ने, काँग्रेस पार्टीलाई सुद्धढीकरण नेपाली काँग्रेस जनताको घर दैलोमा पुगी जनाता सुवाउदा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९