हुम्लामा शैन्य भर्ना उम्मेदवारहरुको प्रि मेडिकल तथा शारीरिक परीक्षा

बराहदल गुल्म रानीवन व्यारेक हुम्लाले एक सुचना प्रकासित गरेको छ । सो सुचना अनुसार सैन्य भर्ना उम्मेदवारहरुको प्रि मेडिकल तथा शारीरिक परीक्षा संचालन सम्बन्धी सुचना प्रकासन गरेको हो । सैन्य भर्नाका लागी वरादल गुल्म रानीवन व्यारेकमा आवेदन फाराम भरेका व्यक्तीहरुका ...

पुर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीद्धारा बडादसैं २०७८ को अवसरमा शुभकामना व्यक्त

पुर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीले बडादसैं २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नु भएको छ। पुर्व मन्त्री शाहीले कोभिड–१९ महामारीको संक्रमणबाट ...

गुफामा बस्दै आएकी ९२ वर्षीया वृद्धाले लिइन् नागरिकता

हुम्लाको नाम्खा गाउँपालिका– ३ खगाल गाउँकी चोङमु तामाङले ९२ वर्षको उमेरमा नागरिकता पाएकी छिन्। ३० वर्षअघि नाम्खा– ३ झुलामा गुफा बसेकी तामाङले ९२ वर्षको उमेरमा नेपाली नागरिकता लिएकी हुन्। सदरमुकाम पुग्न तीन दिन लगाएकी तामाङ नागरिकता पाएपछि खुसी भएर घर ...

हुम्लामा पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर बिक्री बितरण

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यन्न बिक्री बितरण कार्य माथि टिकाटिप्पणी सुरु भई रहेको बेला शाखाले आफ्नो बिक्री बितरण प्रर्णालीमा सुधार ल्याउने क्रम ...

नेपाली सेनाद्धारा खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य जारी

नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत संभार गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना ...

नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनबाट मोहन विक्रम सिह सभापतिमा चयन

नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको घोषणा सभा सम्पन्न भएको छ ।  घोषणा सभाले नेपाली काँग्रेसको जिल्ला कार्यसमिति ३१ सदसिय चयन गरेको हो । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...

नेपाली काँग्रेस  ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता

नेपाली काँग्रेस  ७ औ जिल्ला अधिवेसनको लागी मनोनयन दर्ता गरिएको छ । जिल्ला कार्यसमितिको ३१ पदका लागी ३१ जनाले मनोनयन दर्ता गरेका हुन । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर ...

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटीले पत्रकार भेटघाट

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादी पाटीले पत्रकार भेटघाट प्रेस मिट कार्यक्रम संचालन गरेको छ । पाटी अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल, हस्तबहादुर शाही, जिल्ला पाटी सचिव कमल छत्याल, जिल्ला पाटी उपसचिव प्रेमा लामा ...

न्यायिक तथा अर्ध न्यायिक निकायका कर्मचारीहरुको लागी न्यायिक क्षमता वृद्धि तालिम

न्यायिक तथा अर्ध न्यायिक निकायमा कार्यरत कर्मचारीहरुको लागी ७ दिने न्यायिक क्षमता वृद्धि तालिम संचालन भएको छ । उक्त तालिम हुम्ला जिल्ला अदालतमा संचालन भएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजनामा संचालित तालिमलाई हुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश ...

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन निर्वाचन कार्यालय हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकासन अशोज १२ गते दिउसो ३ बजे, मतदाता नामावली उपर दावी विरोध असोज १२ गते दिउसो ४ बजे देखि साढे चार ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९