हुम्लामा स्थानीय प्रशिक्षकहरुलाई फुटबल तालिम

हुम्ला जिल्लामा फुटबल प्रशिक्षण सुरु भएसंगै स्थानीय प्रशिक्षकको तालिम पनि सुरु भएको छ । सधै बाहिरको प्रशिक्षक ल्याउन र आउन आर्थिक तथा प्राबिधिक रुपमा कठिनाई हुने देखिएपछि स्थानीय प्रशिक्षक तयार गर्न तालिमको व्यवस्था गरिएको हो । २ हप्ताका लागि छ ...

जिल्ला निर्बाचन कार्यालयद्वारा विद्यालयहरुमा मतदाता शिक्षा

हुम्ला जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा आठ, नौ र ...

देउडा जोगाउन साँस्कृतिक कार्यक्रम , हेर्नुहोस् यि (तस्विरहरु )

गाउँघरमा खेलिने देउडा परम्परा जोगाउन जिल्ला सदरमुकाम सिमकोटमा सांस्कृति कार्यक्रम सन्चालन गरीएको छ । कर्णाली कलाकार समाज संस्था हुम्लाले साउने पुर्णिमाको अवसर पारेर मंगलबार सिमकोट बालमन्दिर माविमा साँस्कृतिक कार्यक्रम सन्चालन गरेको हो । पछिल्लो समय हुम्लामा देउडा खेल मेला पर्वको ...

कोरना बाइजा, सुबिकाल आइजा भन्दै साउने सङ्क्रान्ति पर्व बनाईयो

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९