छोरी हत्या गरेको आरोप लगाउदै दुई दिनदेखि सिमकोट घेराबन्दी

हुम्ला हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् । शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ ...

हुम्लाका स्थानीय तहले अझैँ वितरण गरेनन् राहत

हुम्ला  हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...

नेपालगञ्‍जमा ६५ जनाको रिपोर्ट ‘नेगेटिभ’, ९२ जनाको स्वाव संकलन

नेपालगञ्‍ज भेरी अस्पताल, नेपालगञ्जले पछिल्लो ६५ वटा स्याम्पलको रिजल्ट निकालेको छ। ती सबै नेगेटिभ छन्। स्वास्थ्य कार्यालयले संकलन गरेको ६१ र मेडिकल कलेजले पठाएको चार वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका ...

माइतीघरमा मोदी र ओलीको पुत्ला दहन, दर्जनौँ युवा पक्राउ

काठमाडौं  नेपाली भूमी हुँदै भारतले एकतर्फी निमार्ण गरेको सडकको विरोधमा काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न सडक निर्माण गरी उद्घाटन गरेको ...

बन्दाबन्दीकैबीच अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने अर्थमन्त्री

काठमाडौँ अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री ...

कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

कपिलवस्तु कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम ...

बजेट परम्परागत ढङ्गबाट आएको सांसदहरुकाे भनाइ

काठमाण्डौ  आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । छलफलमा नेपाली ...

लिपुलेक विवाद : सरकारले भारतीय राजदूतलाई दियाे कुटनीतिक ‘नाेट’

काठमाण्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ ।  नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति ...

नाकामा दुई हजार नेपाली अलपत्र

भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपाल फर्कनेको संख्या बढ्न थालेको छ । स्वदेश फर्किएका दुई हजारभन्दा धेरै नेपाली सुनौली नाकामा अलपत्र परेका छन् । सोमबार मात्रै भारतका विभिन्न ठाउँबाट तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोरखपुरसम्म बस र ...

मदिराको मातमा खानेपानी ट्याङ्कि तोडफोड

हुम्ला सिमकोट गाउँपालिका वडा दुईमा खानेपानी आयोजनाबाट निर्माण गरीएको पानी ट्याङ्गकी तोडफोड गरीएको छ । सिमकोट गाउँपालिका वडा दुईका खोलापारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष कालु बोहराका अनुसार खानेपानीको ट्याङ्गकीलाई २७ गते राति ३ बजे तिर मदिरा सेवन गरेर सोही वडाका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९