हुम्ला श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल ...
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका ६ पाल्स लिस्या गाउँका माङ्गले बुढाको भिरबाट लडेर मृत्युभएको छ । गाउँ नजिकै रहेको भिरमा घरमा रहेको भैसीलाई घाँस काट्ने क्रममा वैशाख २९ गते लडेर मृत्युभएको छ । मृतक बुढाको घटनास्थममौ लडेर मृत्युभएको वडा ...
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्ला हिमाली जिल्ला हुम्लाको एउटा बस्तीका बासिन्दाहरुले कर्णाली करिडोरले सदरमकाम सिमकोट समेत जोडिएको बस्ती छुटाएको माग कुनै पक्षबाट सम्बोधन नभएपछि मंगलबार सर्बोच्च अदालतमा मुद्धा दर्ता भएको छ । पटक पटक भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, योजना आयोग, बिभाग, जिल्लाका जनप्रतिनिधि ...
हुम्ला हुम्ला जिल्लाको सर्केगाड गाउँपलिका–४ दुल्ली गाउँकी २४ वर्षीया शान्ति थापाको रहस्यमय मृत्यु भएको भन्दै आफन्त र स्थानीय महिलाले विरोध जनाएका छन् । उनीहरूले सोमबार र मंगलबार जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन् । शान्तिलाई श्रीमान जुनराज थापाले वैशाख २५ ...
हुम्ला नेपालको भूमि लिपुलेक मिचेको विरोधमा सोमबार हुम्लाको अदानचुली र ताँजाकोट गाउँपालिकामा राज्यबाट प्रतिबन्धीत पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि ...
बुटवल हालसम्म कोरोना संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना लकडाउनकै क्रममा लुकिछिपी भारतबाट नेपाल छिरेको पत्ता लागेको छ। संक्रमित मध्ये सोमबार पुष्टि भएका रुपन्देही र कपिलवस्तुका १२ जना सबै यहीँ हप्ता भारतबाट स्वदेश फर्केका थिए। कपिलवस्तुमा संक्रमण पुष्टि ...
हुम्ला सिंगो बस्तीनै सडक सञ्जालबाट बिमुख हुने गरि हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर तयार गर्दा जनता बिकासको प्रतिफल पाउनबाट बन्चित भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए । सिमकोट गाउँपालिका वडा नम्बर ५ को खादक बस्ती नै सडक सञ्जालबाट ...
काठमाडौं वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीलाई कोरोना भाइरसको कारण लगाइएको लकडाउनले समस्या परेपछि आफैंले स्वदेश ल्याइदिन यूएईले नेपालसँग अनुमति मागेको छ । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् ...