हुम्लाः २ सय ६० हुम्ली नेपालगन्जमा अलपत्र परेका छन् । काम विशेषले र हिउदमा हुम्लाको जाडो छल्न तराइका विभिन्न जिल्लामा पुगेका हुम्ली यति वेला नेपालगन्जमा अलपत्र परेको सिमकोट गाउँ पालिका वडा नं ६ का रिठे सुनारले बताएका छन् । सुनारका ...
हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...
हुम्ला जिल्ला बाहिरबाट उद्धार गरी आएर क्वारेन्टाईनमा बसेका ब्यक्ति मिलेर विद्यालयका लागि शौचालय निर्माण गरेका छन्।क्वारेन्टाईनमा त्यति कै बस्नुभन्दा रचनात्मक काम गर्ने सल्लाह अनुसार शौचालय निर्माण गर्ने निधोमा उनीहरु पुगेका हुन। विद्यालयका लागि शौचालयको आबश्यकता रहेको बेला क्वारेन्टाईनमा बसेका ...
हुम्ला क्वारेन्टाईनमा रहदै आएका ब्यक्तिहरुको कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ गालिका तर्फ लागेको छ । शुक्रबारबाट अबधि पुरा भएका ब्यक्तिको कोरोना संक्रमणको परिक्षण गर्नु पर्ने हुदा चिकीत्सक सहितको टोली गाउँपालिकामा परिचालन भएको हो । माथिल्लो हुम्लाको खार्पुनाथ ...
हुम्ला स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको ...
हुम्ला आधार नेपाल र रेडियो कैलास एफ एम १०३।४ मेगाहर्जले दुर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । जिल्लामा नेट इन्टर नेट पौहुच नभएको ठाउँमा सहजै रेडियोबाट विद्यार्थीले सुनेर आफ्नो शिक्षा हाँसिल गर्न सकुन भन्ने हेतुले उक्त कार्यक्रम संचालन गर्न ...
हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...
हुम्ला सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ...
हुम्ला हुम्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका भित्रका क्वारेन्टाइनमा कोरोना संक्रमण परिक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला निकाय नै अन्यौलमा परेको छ । विभिन्न ठाउँबाट आएका सैयौँ हुम्लीहरु क्वारेन्टाइनमा बसिरहेका ...
हुम्ला हुम्ला जिल्लामा कोरोना कहरका बेला पिडितलाई राहत बितरण गर्न स्थानीयतहहरुले उत्सुक्ता देखाएको पाईएको छैन । केहीले मात्र यो पिडाका बेला दुखेको घाउमा मलाम लगाउने कार्य गरेपनि अधिकाँस वडा र गाउँपालिकाहरुले राहत बितरणमा चासै दिएका छैनन् । ताँजाकोट गाउँपालिकाका अध्यक्ष ...