हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...
हुम्ला, जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको ...
काठमाण्डौ अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ...
काठमाडौं सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक २०७७–०७८ वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकमा पारित ...
हुम्ला बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा ...
हुम्ला सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा बसेका २९ जना व्यक्तिद्धारा सोही वडाका नेपालगञ्जमा अलपत्र परेका दलित सामुदायका १४ जनालाई आर्थिक सहयोग गरेका छन् । केही दिन अगाडी मात्रै काठमाण्डौमा बस्दै आएका सिमकोट गाउँपालिका–५ का नागरिक राजु रावतले आफ्नै व्यक्तिगत लगानीमा ५ ...
हुम्लाः कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी चैत्र ११ गते देखि लागु भएको लकडाउनका कारण बिहान बेलुकि छाक टार्न समस्यामा परेका गरिब र विपन्न घरपरिबारलाई राहत बितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनले ...
हुम्ला जिल्लामा लगातार ढुवानी हुँदै आएको खाद्यान्न पूजा गर्नका लागि आएको हैन गरिव निमुखा जनताहरुको घर घरमा पुग्नु पर्ने उद्योग बाणिज्यसंघका अध्यक्ष नामग्याल तामाङको भनाई छ । जेठ २ गते नेपाल खाद्य व्यवस्थापन समितिको वसेको बैठकमा सो कुरा आएको हो ...
हुम्ला अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ पठाएको थियो । बजेटमा सरकारी कर्मचारीको तलव र सामाजिक सु ...
हुम्ला कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो । कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका ...