रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल जिल्ला कार्य समिति चयन गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिका अन्तरगत सर्केगाडमा संचालन भएको वाइ सिलको वृहत छलफल पछिको बैठकले मिमबहादुर रोकायालाई जिल्ला संयोजक चयन गरेको छ । रोकायाको संयोजगत्वमा ७१ ...
२ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । उक्त शिविर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा भएको हो । शनिवारबाट सुरु भएको निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविरमा पहिलो दिन महिला १ सय ४३ र पुरुष १ सय २८ गरी ...
नेपाली सेनाले देशको रक्षा सँगै समुदाय स्तरमा विकास निर्माणका काममा पनि लागी पर्न थालेको छ । विकास निर्माण सँग सँगै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि आफ्नो उल्लेखनी भुमिका निर्वाह गर्दै आइ रहेको छ । हुम्ला जिल्लामा नेपाली सेनाले रगतको अभावमा जिल्ला ...
ढुंगैढुंगाको फुक्का गारो, बीचबीचमा काठ, अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई धारे मौलिक घरहरु लोप हुँदै गएका छन् । हुम्ला जिल्लामा विकासले फट्को मार्दै गए पछि हुम्लीको पहिचान दिने घरहरु लोप हुँदै गएका हुन । भुइँतलामा पशु–चौपाया, पहिलो ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा कृषि सम्बन्धी अभिमुखी करण गरिएको छ । उक्त अभिमुखीकरण खार्पुनाथ गाउँपालिकामा गरिएको हो । काठमाण्डौबाट आएका जि आइ एनका प्रतिनिधिहरुले कर्षि सम्वन्धी विषय वस्तु माथि २ दिन सम्म खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा प्रशिक्षण गराएको सोही ...
हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् । सामान्यतया पारिवारिक ...
हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने भएको छ । ४ दिन सम्म स्थाइ पन्जीका अधिकारीलाइ सिमकोट गाउँपालिकाले तालिम दिए पछि अव सिमकोट गाउँपालिकाका ८ वटै वडाबाटै घटना दर्ता हुने भएका छन् । यस अघि ...
हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...