प्रमुख जिल्ला अधिकारी रेग्मीद्धारा आगलागीबाट बच्न जनहितमा जारी सन्देश

लामो समय देखि हिमाली जिल्ला हुम्लामा हिमपात तथा पानी नपर्दा जिल्लाको जनजिवन प्रभावित हुँदै गएको छ । यसले गर्दा जिल्लामा धुवा धोलो सँगै रुघा खोकी लगायतका विरामीको संख्या बढ्दै गएका छन । चिसो पनि अत्याधिक बढेको छ । जिल्लामा आगलागीबाट ...

हुम्लाका सरकारी कार्यालयहरुको सार्वजनिक सुनुवाइ

आर्थिक वर्ष ०८२।०८३ को सार्वजनिक सुनुवाइ हुने भएको छ । उक्त सार्वजनिक सुनुवाइ कर्णाली प्रदेश हुम्ला जिल्लामा स्थापना भएका सरकारी कार्यालयहरुले गर्ने भएका हुन। चालु आर्थिक वर्षको साउन महिना देखि पौष महिनाको २५ गते सुक्रबार सम्म जिल्लाका संघ तथा प्रदेश ...

हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा

हिमाली जिल्ला हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा परेका छन् । वर्ष भरी विद्यालयमा कडा मिहिनेत गरी पढेका विद्यार्थी एस इइ नजिकिदै गर्दा विद्युत लोड सेटिङ हुँदा पठन पाठन कार्य प्रभावित भएको विद्यार्थीले बताएका छन् । ...

मतदाताले अब भाषण भन्दा कामलाई प्राथमिकता दिने नेतालाई भोट हाल्ने

हुम्लाका नागरिकले विकास निर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पुयाउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिएको छ । ...

कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने

कर्णाली करिडोरको सिमकोट हिल्सा सडक १ दिनका लागी बन्द हुने भएको छ । उक्त खण्डमा बलाष्टिङ हुने भएकाले बन्द हुने भएको साइड इन्चार्ज रत्न भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाको वडा नं ६ को मानसरोवर नमुना माध्यामिक विद्यालय पछाडी देखि ...

हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक

हिमाली जिल्ला हुम्लामा निशुल्क लोक सेवा तयारी कक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।हिमाली जिल्ला हुम्लाबाट निजामती सेवामा बढी भन्दा बढी सहभागिता गराउनका लागी जिल्लाका अब्बल दर्जाका कर्मचारीहरुबाट निशुल्क लोक सेवा तयारी कक्षा संचालन कार्यलाई अगाडी बढाइएको छ । उक्त कक्षा ...

बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक

बालबिबाह,बाल श्रम र लागु औषध सम्बन्धी सडक नाटक प्रदर्सन गरिएको छ । २ दिन सम्म संचालन भएकव सडक नाटक सिमकोट गाउँपालिका वडा नं ८ स्याँडा गाउँ र साँता गाउँमा संचालन भएको हो । गुड नेवर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग ...

एस इइको नतिजा उपलब्धिमुलक बनाउन अभिभावक भेला

हुम्ला जिल्लामा स्थापित एक विद्यालयले कक्षा १०को नतिजा प्रकासितका लागी अभिभावक भेला कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम गर्ने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित बालमन्दिर माध्यामिक विद्यालय रहेको छ । विद्यार्थीको नतिजा बारे अभिभावकलाई जानकारी गराउनका ...

राष्ट्रिय सेवा दलका लागी १८ जना विद्यार्थी जिल्लाबाट बाहिरिय

राष्ट्रिय सेवा दलका लागी १८ जना बालबालिका हुम्ला जिल्लाबाट बाहिरिएका छन् । सेवा दलको तालिम लिनका लागी कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ६ मा स्थापित मानसरोवर माध्यामिक विद्याल सिमकोटका विद्यार्थि आज जिल्ला बाहिर गएका हुन । सो ...

जिल्ला परियोजना सल्लाहकार समितिसँग समिक्षा

जिल्ला परियोजना सल्लाहकार समितिसँगको समिक्षा बैठक संचालन भएको छ । समिक्षा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको हो । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी,प्रधानाध्यापक,  जनप्रतिनिधि, पत्रकार, नागरिक समाज,सहकारी लगायत सरोकारवाला निकायको उपस्थित रहेको बार्षिक समिक्षा बैठक बुधबार विहान ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९