काँग्रेसले मात्र निर्वाचनमा विजय गराउने ढंगले लाग्न पुर्व मुख्य मन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही हुम्लामा आइ पुग्नु भएको छ । मुख्य मन्त्री शाही शनिवार विहान १० वजे सुर्खेतबाट सिताएरको हवाइ जहाजमा हुम्ला आइ पुग्नु भएको हो । शाहीलाई हुम्ला जिल्लाका ...

सर्केगाड गाउँपालिकाको जग्गा विवाद मेलमिलापबाट टुङ्गियो

हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् । सामान्यतया पारिवारिक ...

अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमितिको अध्यक्षमा शाही

अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...

सार्वजनिक सुनुवाइ नगर्दा, विकासे गतिविधिको जानकारी पाउन मुस्किल

हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...

नेपाली काँग्रेस द्धारा ३ सदसीय अनुशासन समिति

नेपाली काँग्रेस हुम्ला जिल्ला कार्यसमितिको बैठक संचान भएको छ । शनिवार विहान ८ वजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा वसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका कार्यवाक सभापति कैलास भण्डारीको अध्यक्षतामा संचालन भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बसेको वैठकले ...

हुम्लामा उम्मेदवारको विरोधमा कोही कसैको उजुरी

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो । तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी ...

संघिय र प्रदेश निजामती ऐन नआउदा, संघियता सँगै कर्मचारी प्रशासन जटिल बन्दै

नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौ जिल्ला अधिवेशनको उत्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । सोही संगठनका जिल्ला अध्यक्ष डवल रावतको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहको प्रमुख आतिथ्य, कर्णाली प्रदेश पुर्व मन्त्री छिरिङ दमदोल लामा ...

भाद्र ६ गते हुम्लाका ३ वटा गाउँपालिकामा मसाल जुलुस

नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...

चंखेली गाउँपालिकाद्धारा ३१ करोड बजेट गाउँसभाबाट पारित

हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...

हुम्लाका ३ स्थानबाट नयाँ फोटो सहितको मतदाता नामवली संकलन

अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९