बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा

हुम्ला वासीले दिएको निवेदन अनुसार तत्कालीन मैला गाउँ पञ्चालतको वडा नम्बर ५ को नाममा ठेगाना रहेको हालको बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका दश घरधुरीको जग्गा सम्वन्धि पुराना प्रमाणहरु मालपोत कार्यालय हुम्लाको ढड्डामा भेटिएको कार्यालय प्रमुख पबिन्द्र यादबले ...

बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

बालबिबाह र बाल श्रम न्यूनिकरण लागी एकिकृत पहल भन्ने नाराका साथ जिल्ला बाल सभा कार्यक्रम संचालन गरिएको छ । किर्डाक गुड नेभर्स संस्थाको समन्वय र सामुदायिक रेडियो कर्णाली आवाजको आयोजनामा उक्त कार्यक्रम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको ...

जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

कवाडी लाम्पाटा राखीखर्क संरक्षण अभियान हुम्लाले पत्रकार सम्मेलन गरी एक प्रेश विज्ञप्ति प्रकासित गरेको छ । हुम्ला जिल्ला र बाजुर जिल्ला विची सिमा बिबाद बारे केन्द्रित रही उक्त प्रेश विज्ञप्ति निकालेको हो । ४ वटा माग राख्दै निकालीएको विज्ञप्तिमा आन्दोलनका ...

झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

हुम्लाको सदरमुकाम सिमकोटमा विरोद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । उक्त ज्ञापन पत्र हुम्लाको कवाडी, लाम्पाटा, रानीखर्क संरक्षण अभियानले सुक्रबार वेलुका ३ बजे हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई बुझाएको हो । ...

स्वर्गीय पिताको सम्झनामा शैक्षिक सामाग्री

स्वर्गीय पिताको सम्झनामा शैक्षिक सामाग्री सहयोग गरिएको छ । उक्त शैक्षिक सामाग्री कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित भिमसेन आधारभुत विद्यालयलाई हस्तान्त्रण गरिएको हो । करिव एक लाख बराबरको ...

आगलागी पीडितका घरहरू स्थानीयको सहयोगमा पुनःर्निर्माण

एक वर्ष अघि आगलागीमा परी जलेर नष्ट भएका पीडितका घरहरू स्थानीयको सहयोगमा पुनर्निर्माण गरिएको छ । सहयोग र मानवताको भावनाले सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका आगलागी पीडितका घरहरू स्थानीय गाउँवासीको सहयोगमा निर्माण गरिएको हो । वि।सं। २०८२ साल जेठ १४ ...

हिल्सामा आर्थिक वर्ष २०८३/०८४ देखि पशु तथा कृषि क्वारेन्टाइन

कर्णाली प्रदेशकै एक मात्र अन्तर्राष्ट्रिय नाका हिल्सा आर्थिक वर्ष २०८३/०८४ देखि पशु तथा कृषि क्वारेन्टाइन सेवा लागू हुने भएको छ । यो सुखद समाचारले सम्पूर्ण हुम्लावासी तथा समग्र कर्णाली प्रदेशलाई गौरवान्वित बनाएको नाम्खा गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर लामाले बताएका ...

रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु

हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । सो क्षेत्रमा भेडा पालनका लागि गएका ती पूरुषको लेक लागेर मृत्यु भएको हो । रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना नाम ...

नाम्खामा हाइ अल्टिच्युट रिसक्यु सेन्टर स्थापना

कर्णाली प्रदेशको निर्वाचन क्षेत्र ख मा हाइ अल्टिच्युट रिसक्यु सेन्टर स्थापना गरीएको छ । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ५ को हिल्सामा उक्त सेन्टर स्थापना गरिएको हो । हिल्सा जस्तो उच्च जोखिमयुक्त तथा उच्च हिमाली क्षेत्रमा स्थापना भएको सो ...

सवारी चालक तथा सरोकारवालाहरुका लागी ट्राफिक सचेतना

जिल्लामा विगत १८ वर्ष देखि कार्यरत एक गैर सरकारी संस्थाले सवारी चालक तथा सवारी धनी र सरोकारवालाहरुका लागी ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विपत जोखिम न्यूनिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको आधार नेपाल हुम्लाले विपत ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९