हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन

हुम्ला हिमाली जिल्ला हुम्लामा पहिलो पटक दलित एकता स्वतन्त्र समाज गठन गरिएको छ । उक्त गठन सर्केगाड गाउँ पालिका स्तरिय गरिएको हो । जिल्लामा कुनै पनि पाटी पंङती लगाएत नागरीक समाजबाट दलितको हक हितमा आवाज नउठाए पछि उत्पिडनमा परेका दलितहरुको ...

मतदाता निमावली ऐन २०७३ को दफा १३ बमोजिम माघ १५ गते मतदाता नामावली प्रकासन हुने

नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन तोके संगै जिल्लामा निर्बाचन गधिविधिहरु संचालन हुन थालेका छन् । उक्त निर्वाचनलाई कसरी धाँदली रहित स्वच्छ निश्पक्ष ढंगले निर्बाचन संचालन गर्ने भन्ने तर्फ जिल्ला निर्वाचन कार्यालय सरोकारवाला पक्ष राजनैतिक दल पत्रकारहरु ...

नेपाल कम्युनिष्ट पाटी खार्पुनाथका नेता कार्यकर्ता एकिकृत ढंगले माधव प्रचण्ड समुहमा समाहीत

नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ गाउँ पालिकाको वैठक बसेको छ । सोही गाउँ पालिका संयोजक प्रकासबहादुर शाहीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले ४ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको छ । बैठकले खार्पुनाथ गाउँ पालिका भरिका नेपाल कम्युनिष्ट पाटीको वृहत ...

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला संचालन गरेको छ ।आज उक्त भेला ताँजाकोट गाउँ पालिकाको छप्रेलामा गरेको हो । अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एव पाटी प्रदेश कमीटी अध्यक्ष गोर्खबहादुर बोकटी, केन्द्रिय सदस्य दल फडेरा, केन्द्रिय ...

के छ संविधानको धारा ७६ र ८५ मा

हुम्ला राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकि छन ।  उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र  धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिस बमोजिम आगामी वैशाख १७ र २७ ...

कांग्रेसले सोमबार हुम्लामा सरकार विरुद्ध विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्‍याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्‍याली निकालिएको ...

पर्यटन मन्त्री योगेश भट्टराई योजना विनै हुम्लामा

पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...

घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टर मार्फत रेस्क्यु गरी सुर्खेत

हुम्ला हिल्दुम विद्युत वितरण केन्द्र र प्रदेश सरकारबाट संचालित योजनाहरुको अनुगमन गर्न गएका कर्णाली प्रदेशका मुख्य मन्त्री घोडाबाट लडेर घाइते भएका छन् । घाइते मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरबाट रेस्क्यु गरी सुर्खेत लगिएको छ । मुख्य मन्त्री शाही सहितको टोलीले ...

 टिका नलगाइ सरसफाइमा वढी जोड दिनु पर्ने पुर्व मन्त्री जीवनबहादुर शाही

नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा श्रमिक अनुशिक्षक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ट्रेड युनियन काँग्रेस अध्यक्ष राजन रावतको अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा विहिबार दिनको १२ बजे होटेल बिजयमा कार्यक्रम आयोजान ...

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन

हुम्ला हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्षको निधन भएको छ । वडा अध्यक्षको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँ पालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताएका छन् । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९